द्वन्द्व भनेको के हो?
द्वन्द्व भनेको के हो??
- समाज मा हुने विभिन्न स्वार्थ बिच को टक्कर , शक्तिको लागि हुने संघर्ष र विभिन्न बिचार हरु बिच को भिन्नता नै बिबाद हो र बिबाद को विकसित स्वरुप नै द्वन्द्व हो ।
- समाजमा विभिन्न जात , धर्म , भासा , संस्कृती र आर्थिक अवस्था का मानिस हरु को समूह रहेको हुन्छन , त्यस्ता समूह हरु उपलब्ध साधन , श्रोत , अधिकार र पहुँच जस्ता विषयमा बढी हिस्सा प्राप्त गर्न खोज्दछ्न भने त्यहा बिबाद उत्पन्न हुन्छ जस्लाई द्वन्द्व भनिन्छ ।
- द्वन्द्व परिवर्तन को बाहाक पनि हो , समाजमा उत्पन्न द्वन्द्व सकारात्मक र नकारात्मक दुवै किसिम को परिवर्तन को कारण बन्न सक्द्छ । र द्वन्द्व को असल ब्यवस्थापनले सामाजिक रुपान्तरण र बिकास मा अहम भुमिका खेल्द्छ ।
Thanks
ReplyDeleteYes ☺️
ReplyDelete😀😁😑😏😩
Delete😏😏😏
Delete😏😏😏
Deleteधन्यवाद
ReplyDeletethankyiu so much
Deletetq
ReplyDeleteThanks Manish Jee.
ReplyDelete