स्थानीय सरकार भनेको के हो ??

स्थानीय सरकार भनेको के हो ??

- स्थानीय सरकार भन्न्नाले स्थानीय स्तरमा शासन संचालन को निमित्त स्थापित सरकार भन्ने बुजिन्छ ।

- केन्द्र सरकार बाट साधन , श्रोत  र अधिकार प्राप्त गरि स्थानीय स्तरमा शान्ती सुब्यबस्था कायम राख्न , सार्वजनिक सेवा प्रवाह गर्न , बिकास निर्माणका कार्य गर्न संविधानत स्थापित सरकार स्थानीय सरकार हो ।

- जनताको घर आगन मा सरकारको उपस्थिति गराउन , स्थानीय श्रोत साधन को पहिचान र परिचालन गर्न , जनतालाई शासन प्रणाली मा प्रत्यक्ष सहभागी गराउन र सामाजिक अवस्था बमोजिम शासन ब्यवस्था कायम गर्न स्थापित सरकार स्थानीय सरकार हो ।

Comments

Popular posts from this blog

द्वन्द्व भनेको के हो?

रामधुनी

क्षेत्रफल र जनसंख्याको आधारमा देशहरु