मौलिक हक हरु

  नयाँ संविधानका मौलिक हकहरु
।=====================।
16 - सम्मानपुर्वक बाँच्न पाउने हक
17 - स्वतन्त्रताको हक
18 - समानताको हक
19 - सञ्चारको हक
20 - न्यायको हक
21 - अपराध पिडितको हक
22 - यातनाको हक
23 - निबारक नजरवन्ध बिरुद्धको हक
24 - छुवाछुत तथा भेदभाव बिरुद्धको हक
25 - सम्पतिको हक
26 - धार्मिक स्वतन्त्रताको हक
27 - सूचनाको हक
28 - गोपनीयताको हक
29 - शोषण बिरुद्धको हक
30 - स्वच्छ वातावरणको हक
31 - शिक्षा सम्वन्धी हक
32 - भाषा तथा संस्कृतिको हक
33 - रोजगारीको हक
34 - श्रमको हक
35 - स्वास्थ्य सम्बन्धी हक
36 - खाद्य सम्वन्धी हक
37 - आवासको हक
38 - महिलाको हक
39 - बालबालिकाको हक
40 - दलितको हक
41 - ज्येष्ठ नागरिकको हक
42 - सामाजिक न्यायको हक
43 - सामाजिक सुरक्षाको हक
44 - उपभोक्ताको हक
45 - देशनिकाला बिरूद्धको हक
46 - संवैधानिक उपचारको हक
- शुत्र
[[ स स्व स स न्या , अ या नि छु  स , धा सु गो शो स्व , शि भा रो श्र  स्वा , खा आ म बा द , ज्ये सा सा उ दे स ]]

Comments

Popular posts from this blog

द्वन्द्व भनेको के हो?

रामधुनी

क्षेत्रफल र जनसंख्याको आधारमा देशहरु