जातजाती पढ्ने तरीका

#जातजाती #सुत्र
घोक्ने तरिका सहित केही जानकारी

☼ विसं २०६८ को जनगणना अनुसार
नेपालमा बोलिने विभिन्न
भाषाहरुको प्रतिशत
याद गर्ने सुत्र :
नेपाली ४४.६% : चारचार(४४)
वटा छाता(६) बोकी नेपाल
घुम्न आको,
मैथली ११.७% : एकएक(११) गरि सातै
(७)
बेच्दा मै थला परि गको !!
मगर ३%, भोजपुरी६% : तीन(३) गते
मगरको मा भोज
(भोजपुरी) छ (६) भन्ने सुनी,
तामांग ५.१% : पांच(५)
कचौरा तामा(तामांग) को झोलमा एक
(१) थाल भात खको !
नेवार ३.२% : तीन(३) दिन दुई(२) रात
सम्म
नेवारको मा खाई,
थारू ५.८% : पान (५) खादै आठ(८) ठाऊ
थुक्दै थारूको घर गाको !!
नेपालका सिमसार क्षेत्रको नाम र
अवस्थित जिल्ला याद गर्ने सुत्र :
फोक्सो (शे-फ़ोक्सुण्डो) भरि सास भर्दै,
डोल्पा (डोल्पा मा) जादा खेरी !
इलामबाट (इलाम मा) मेरी माई (माई
पोखरी) ले बोलाउदै
थिइन् !!
कपिल बा (कपिलबस्तु)
को छोरो जन्म्यो, जगदीश
(जगदीशपुर ताल) नाम राखे !
रारा (रारा ताल) खादै हतारिदै मुगु (मुगु
जिल्ला) तिर भागे !!
सुनकोसी (सुनसरी जिल्ला कोशीटप्पु )
का बिसहजार (बिसहजार ताल)
चितुवा (चितवन) !
कैलाली को घोडा !
(कैलाली को घोडा घोडी ताल)
सोलु (सोलुखुम्बु जिल्ला)
गाउँको गोक्यो (गोक्यो ताल वरपर) संग
कस्तो मिल्यो जोडा !
☼ राष्ट्रिय जनगणना २०६८ का अनुसार
नेपालको जातजाति र प्रतिशत :
याद गर्ने सुत्रहरु:
क्षेत्री : १६.६% क्षेत्री को स्वर(१६)
राम्रो छ (६)
ब्राह्मण : १२.२% बा र (१२) म दुइ(२)
जना नै
बाहुन हौ
मगर : ७.१% मगर दाइको साथ्(७)
मा एउटा(१) सुगुर छ
थारु : ६.६% थारुहरु किशान हुन् जो छुपु
(६)
छुपु(६) धान रोप्छन
तामांग : ५.८% तामांगको झापड ले पांच
औलाको(५) छाप बस्छ र आठ(८) दिन
ज्वरो आउछ
तलको प्रतिशत लाइ
एउटा सानो कथा बनाइएको छ !
नेवार : ५.००% नेवारको घरमा पांच (५)
कोठा भाडामा छ
कामि : ४.८% कामि लाइ चार(४)
कोठा आठ(८) हजार मा चाहिएको छ
तलको प्रतिशत लाइ
एउटा सानो कथा बनाइएको छ !
मुसलमान : ४.४% मुसलमान दाइका चार
(४)
वटा छोरा र चार(४)
वटा छोरी छन्
यादव : ४.००% तराईक यादवजी पनि के
कम
उसका पनि चार(४)
वटा छोरा छन्
राई : २.३% तर राइ दाइ का दुइ(२)
जोइ
पोइ का तिन(३) जना सन्तान मात्र छन्…

Comments

Popular posts from this blog

द्वन्द्व भनेको के हो?

रामधुनी

क्षेत्रफल र जनसंख्याको आधारमा देशहरु