यो काठमाडौ

# धुलोले ढाकेको यो सहर मा म इन्द्रेणी हेर्न खोज्दैछु ।

# सिमेन्ट का यी रुख हरु को जङ्गलमा म फल को आस गर्दै छु ।

# जिबित यी हिडिरहेका ढुङ्गाका मुर्ति हरु मा म आत्मा आउने दिन पर्खदै छु ।

#चिहान मुनि गाडिएकि प्रकृति लाई फेरि सास दिने प्रयास म गर्दै छु ।

# तिर्खा ए का यी खोला हरु बाट म आफ्नो प्यास फेरि मेटाउन खोज्दै छु ।

# दानबता भन्दा कठोरता ठुलो भयेको यो सहर मा म मानबता को अवसेस खोज्दै छु

# मुर्दाघर मा कैद गरिएको यो सहर को सुन्दरता को अस्तु मा म भानुभक्तको कान्तिपुरी नगरी खोज्दै छु ।

Comments

Popular posts from this blog

द्वन्द्व भनेको के हो?

रामधुनी

क्षेत्रफल र जनसंख्याको आधारमा देशहरु