पुरुषहरु को हो ?

पुरुषहरु को हो ?

भगवान को येस्त्तो संरचना जस्ले सानैबाट त्याग र समझौता गर्न सिकेको हुन्छ

उसले आफ्नो चक्लेट्स आफ्नो बहिनीको लागि त्याग गरिदिन्छ

उसले आफ्नो सपना त्यागेर आमाबुवाको खुशी को लागि उनीहरुले चुनेको अनुसार कैरियर छान्छ

उसले आफ्नो पकेट मनी गर्ल फ़्रेंडलाई गिफ्ट्स किनिदिएर सिध्याउछ

उसले आफ्नो पुरै जवानी बुडि र बाल बच्चाको लागि कमाउनुमा बिताउछ

उसले परिवारको भविष्य बनाउनको लागि रिण लिन्छ र सारा जिन्दगी तेइ रिण तिर्नमा बित्छ

सारा ज़िंदगी आमा,बुडी र बोसले उस्लाई आफ्नो कंट्रोलमा राख्न खोज्छन

उसको पुरै ज़िंदगी अरुको लागि बित्छ ….
तेइ पनि कठै बिचरा पुरुषको जात  ....

 -बुडिलाई हाथ उठाए "नामर्द"

-बुडिको कुटाइ खाए "डरछेरुवा"

-बुडिलाई अरुसग देखेर केइ बोले "पाखे"

 -चुप लागेर बसे "डरपोक"

 -घरदेखी बाहिर बसे "आवारा"

-घरैमा बसे "भातमारा"

-चक्चके छोराछोरीलाई हकारे " निर्दयी"

-नहाकारे "लापर्वाही"

-बुडिलाई जागिर खान नदिए "शंकालु"

-बुडिलाई जागिर खान दिए बुडिको " कमाइ खाने"

-आमाको कुरा सुने "चम्चे"

-बुडिको कुरा सुने "जोइटिङ्रे"

पूरै ज़िंदगी समझौता, त्याग र संघर्षमा बिताए पनी उसले आफ्नो लागि केहि चाहदैन

तेसैले पुरुषको भावनाहरुलाई बुझ्ने कोसिस गरौ
किनकी हरेक पुरुषभित्र एकजना बाजे,काका, बुडा,भिनाजु, ज्वाँई,सालो,जार,बय फ्रेन्ड लुकेको हुन्छ जसको जिन्दगी मुस्किलले भरिएको हुन्छ
ए सासु आमा, कहिलेकही उसलाई पनि छोरा भनेर बोलाउनुस  ज्वाई पनि मुस्कुराउन चाहन्छ
-संसाको सबै पुरुषहरुमा समर्पित

धन्यवाद
#copied

Comments

Popular posts from this blog

द्वन्द्व भनेको के हो?

रामधुनी

सेज ( SEZ) [ विशेष आर्थिक क्षेत्र ]